अनगिन्ती तस्बिरहरु

अनगिन्ती तस्बिरहरु

नछापिएका,

जीवनका अनगिन्ती तस्बिरहरु,

आँखा भित्र सजाएको छु,

कुनै दिन,

भित्र गडेका मेरो आँखा अगाडी उभिनु

र हेर्नु मेरा नांगा आँखाहरु,

जहाँ,

पत्र पत्र भएर,

संगालिएर बसेका,

संग्राहलयका बहुमुल्य बस्तुहरु जस्तै,

तिमीले ईतिहास देख्ने छौ!

ती तस्बिरहरु देख्दा ,

तिम्रो उच्छ्वासले,

अबस्य पनि च्व… च्व.

ओ.. हो..

वाह …वाह

बाफ्रे बाफ्रे.. भन्ने छन्!

किनभने,

ती तस्बिरहरुको पुछारमा,

लेखिएको शिर्षक तिम्रो र मेरो जीवनका कथाहरु हुन!

ती नछापिएका जीबनका अनगिन्ति तस्बिरहरु हुन !

©Sahadev

New York City

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s