अब तीमी आउनु पर्छ

न उदाएको शुर्य को न्यानोपन् झै,
न फकृएको फुल को लजालु मुस्कान जस्तै,
अनी पुर्णिमा अघी हराएका तारा जस्तै,
म तिम्रो आगमन अघी नै
पह्रेदार झै जीबनको बाटोमा उभीएको छु

न पाकेको मीठो फलको बस्ना जस्तै
गर्ब को शीशु को खुशी जस्तो,
अनी बिजयरेखामा पाइला टेक्नै लागेको खेलाडी झै
म तिम्रो आगमन अघीनै
फुलमाला लिएर जीबनको बाटोमा उभीएको छु,

न दुखेको घाउको मिठो पिडा जस्तै,
पालुवा पलाउने खुशिमा रमाएका रुखहरु जस्तै
अनी शान्ती अभीयानमा हस्ताछर गर्नै लागेका लडाकु झै,
म तीम्रो आगमन अघिनै
सुनदर घर् बनाएर जीबनको बाटो म उभिएको छु,

अब तीमी आउनु पर्छ!

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s