म त छदै छु नि,

म त छदै छु नि,

आफ्नो ख्याल गर्नु तिमी
आफ्नो बाटो रोज्नु
लडेउ भने कही कतै
आफ्नै उठ्न सिक्नु
“दुख्यो भने तिमीलाई ….अइयाss भन्ने म त छदै छु नि,”

आफ्नो खुशी गर्नु तिमी
आफ्नो हासो हास्नु
रोयौ भने कहिले कही
आँशु नलुकाउनु
“आँशु झरे आँखा बाट …पुछी दिने म त छ्दै छु नि,”

आफ्नो मान्छे रोज्नु तिमी
आफ्नो संसार खोज्नु
धोका भए कही कतै
आफै सम्हालिनु
“दुख पायौ जिन्दगी भने…..आफ्नै ठान्ने म त छदै छु नि,”

बिर्सेउ भने मलाई तिमी
चित्त नदुखाउनु
झझल्कोमा आए भने एकान्तमा बस्नु..
यादहरु हराए खोजी नहिड्नु
“तिमीले बिर्सी गए पनि ….मनमा राख्ने म त छदै छु नि,”

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s