म कागको हुलमा बकुल्ला बन्छु भन्थे
तर कागेहरुले मलाई काले बनाईदिए,

म लाटोको देशमा गांडो तन्नेरी हुन्छु भन्थे
तर लाटाहरुले मलाई झनै बुंगो बनाईदिए,

म लंगडाको देशमा खुट्टा खोच्याउदिन भन्थे
तर लंगडाहरुले मलाई झनै कुजो बनाईदिए

यहाँ म
म भएर ज्युन सकिन किन भने तिनीहरूले मलाई तिनिहरू बनाईदिए
त्यसैले आज म ,
म हुन नसकेर नै म भएको छु.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s