रगत

म नुनीलो रगत ..म गुनीलो रगत
हिड्दा हिड्दै बाटोमा तिमी लड्दा
म बग्ने थोरै रगत
काडा बिज्दा तिमीलाई चसक्क दुख्ने रगत्,
घाउ बाट बग्ने म बिषादी रगत्,
म तिमीबाट अनेकौ बाहानामा बारम्बार बगिरहने रगत

म रातो रगत म तातो रगत्,
म नुनीलो रगत म गुनीलो रगत
म तिमी भित्र भित्र दौडिरहने चन्चल रगत
हत्याराहरुले हत्या गरे पछी तिमीबाट सदा सदा को लागि बिदा हुने म रगत
म युध्दबाट देश देश बग्ने रगत
धर्मंको नाममा मन्दिर र मस्जिदमा चढाईने म रगत
आजभोलि म आशु भन्दा पनि धेरै बगेको
म मान्छे ले नचुस्ने तर अनाहक बगाउँन खोज्ने रगत

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s