पर्ख, नेपाल आमा! कुलचन्द्र आउदै छ

पर्ख, नेपाल आमा! कुलचन्द्र आउदै छ

थाहा छ तिमिले कुरेको धेरै भो,
औशीको रातमा हराएकी पनी बर्षौ भो,
कोही आउलानकि भनी बाटो हेरेकी उहेल्यै हो,
पर्ख अब कुलचन्द्र आउदै छ!

तिमिलाई पूर्ण चंद्रको उजेलो ल्याउदै छ
पाखा पखेरामा बिकास फुलाउने योजना बुंन्दै छ
तिम्रो निराश निधारमा आशाको बिऊ उमार्दै छ
पर्ख अब कुलचन्द्र औदै छ,
गाउबेशिलाई जोड़ने पुलको समस्या सुल्झाउने छ
रोई बसेकी तराईलाई सुम्सुमाउने छ
ओइलाएकि फुलबारीलाइ गोड्मेलगरी बिउताउने छ
हो त्यसैले त भन्दै छू कुलचन्द्र नेपाल आउदै छ

दशकौको अनुभव तिम्रो पखामा रोप्ने छ
पहाड़को ढ़ुन्गा माटोमा राम्रो नेपाल खोप्ने छ
बर्शौदेखी भुलेको तिम्रो काखमा रमाउदै
कुलचन्द्र तिम्रो आँखा वारी परी नाच्ने छ ,
लौ अब चिंता नगर कुलचन्द्र आउदै छ
बहिरा हेर त कुलचंद्र उ त्यों चन्द्रमा झै
पूर्ण चंद्र भएर तिम्रो अँधेरी रातलाई जुनेली बनाउदै
एता उता हराएका ताराहरुलाई आऊ है आउ है चम्क भन्दै
कुल चंद्र नेपाल औदै छ.

( श्री कुलचन्द्र गौतम को बिदाईको बेलामा सहदेब पौडेलले लेखेको कबिता

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s