म कागको हुलमा बकुल्ला बन्छु भन्थे
तर कागेहरुले मलाई काले बनाईदिए,

म लाटोको देशमा गांडो तन्नेरी हुन्छु भन्थे
तर लाटाहरुले मलाई झनै बुंगो बनाईदिए,

म लंगडाको देशमा खुट्टा खोच्याउदिन भन्थे
तर लंगडाहरुले मलाई झनै कुजो बनाईदिए

यहाँ म
म भएर ज्युन सकिन किन भने तिनीहरूले मलाई तिनिहरू बनाईदिए
त्यसैले आज म ,
म हुन नसकेर नै म भएको छु.

Leave a comment