MoMa Moments-Photo Blog

न्यु योर्क शहर कला म्युजियमहरुको शहर हो|यहाँ थरि थरिका कला संग्रालय,प्राकृतिक संग्रालय,रिप्लिजको बिलिभ और नट अथवा वाक्स म्युजियमहरु छन|प्राय:जसो संग्रालयको प्रवेश शुल्क आफ्नो इछ्या  अनुसार तिर्दा हुन्छ भने कतिमा भने $२०/$२५  शुल्क तिर्नु पर्छ|तर  म्युजियम अफ मोडर्न आर्ट (MoMA)मा भने हरेक शुक्रबार नि:शुल्क प्रवेश पाइन्छ|यो नि:शुल्क प्रवेश Target ले प्रायोजन गरेको हो|जून १,शुक्र बारको दिन  काम सके पछी म पनि घुम्दै फिर्दै म्युजियम पुगे|बिसेष गरेर मलाई Cindy Sherman को प्रदर्शनी हेर्ने रहर थियो|

म्युजियमको कुनै कुनै प्रदर्शनीको तस्बिरहरु भने खिच्न पाईन्न|एक दूई घण्टा म्युजियम तिर घुमेर मैले केहि  खिचेका केहि  तस्बीर हरु तपाईलाई देखाउदै छु|
Photos from The Museum of Modern Art(MoMA)
New York City
Photos by Sahadev

ImageImageImageImageImageImageImageImage

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s