“Nepal,on the Brink of Collapse” पढे पछी

न्यु योर्क टाइम्समा  SEYOM BROWN र  VANDA FELBAB-BROWN  ले नेपालको बर्तमान राजनीतिक अवस्थाको बारेमा लेखेको लेख मैले २ पटक जस्तो अनलाइनमा र २ पटक जस्तो पत्रिकामा पढे|यसपालिको यो लेखले मलाई  एक छिन सोच मग्न बनायो  र नेपाललाई माया गर्ने म जस्ता लाखौ पाठकहरुको मनमा  यो लेख पढे पछी चिसो पनि पस्यो होला |लेखमा कुनै मन गढ़नते विचारहरु छैनन्|यो चिसो पस्नु को कारण लेखकहरुले नेपालको एउटा डरलाग्दो चित्र  प्रस्तुत गरेकोले हो|यो लेखमा निकै सत्यता छ तर त्यो सत्यता भने मिठो छैन|
यो लेख लेख्ने Seyom Brown, Southern Methodist University का प्रोफेसर र Vanda Felbab Brown ,  Brookings Institution का fellow हुन|उनीहरुले नेपाल एक असफल राष्ट्रको संघारमा रहेको आसय यो लेख मार्फत प्रस्तुत गर्न खोजेका छन्| र कसरी यो संघार बाट जोगिन सक्ला? उनीहरुले आफ्नो तर्क  राखेका छन|
नेपालमा के भैरहेको छ  त्यो सम्भबत:तपाइले पनि नजिक बाट अबलोकन गरिरहनु भएको होला|
मैले यो लेखलाई  एउटा “FIRE ALARM “को रुपमा लिएको छु |आशा छ यो लेख पढे पछी नेपालका सम्बन्धित राजनीतिककर्मीहरु, र जो जस संग संबन्धित छन  उनीहरु अलि बढी “अलर्ट” हुने छन, जाग्ने छन् |र अन्तरास्ट्रिय समुदाय पनि अझै चनाखो हुने छन् (Positivly )|
यो लेख प्रकासित भए पछी सामाजिक संजाल फेसबुक र ट्वीटरमा  बिभिन्न व्यक्तिहरुले यसरी आफ्नो प्रतिक्रिया ब्यक्त गरेका छन|
फेसबुक र ट्वीटरमा प्रकाशित बिचारहरु जस्ताको त्यस्तै खिचेर राखिएको छ|
ImageImageImageImageImageImageImage
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s