Monthly Archives: August 2012

Pennsylvania,Kensington Photo Blog

I support President Barack Obama’s leadership team and I want him to be in The White House for another 4 years. I believe he has done what he promised in 2008. There are still things to do in United States of America, which I believe President will do it in another 4 years. He is my ideal hero and I always wanted to do a volunteer for his campaign. So I went to Pennsylvania this weekend to help voters to register their names. I have been to the Pennsylvania before but not this neighborhood, this small town called Kensington. The place is unique, most people I meet during my visit were either drunk or in drugs. I saw some people were peeing in the corner; some people were playing illegal game inside the train and people were smoking on the platform. I did not imagine this place would be so dirty. However, people whom we meet and talked were very nice and helpful. I want to thank the people of Kensington, Pennsylvania for their support to President Obama.
Here are some iPhone photos I captured around the street.

This pillar is unique. I do not have to explain. You see it right?

This man was playing this game inside the train, which I think,Its an illegal. I know its an illegal in New York. This game I forgot the name is very dangerous. There is gang for this game they rip your money in a minute.

This complete building is Adult Books store and XXX video. I think it’s more than this…

Hats off, Hoodie off..I knew Bags checked… but HATS OFF..HODIE OFF…only in Kensington.

This is artistic…the heart of Kensington. Whole building is a canvas.

I wish this price was in New York…$5 HAIR CUT..
This is Somerset Station; we were walking around this station.

Thanks to Obama for America-NY Campaign team
Photos and Words by Sahadev Poudel

ब्याट्री सकिएर बन्द हुन नसकेको क्यामेरा

ब्याट्री सकिएर बन्द हुन नसकेको क्यामेराको लेन्स जसरी,
म तिमीलाई सम्झी रहेछु एकटकले,
न त नया तस्बीर नै खिच्न सक्छु,
न त मेमोरीमा भएको तस्बीर नै हेर्न सक्छु!
डुब्न लागेको घाम जस्तो पहेलिदै गएको हाम्रो माया,
डुब्दै छ सुस्तरी..सुस्तरी..
तिमी पनि सुर्य जसरी सुस्तरी बिलिन हुदै छु छितिजमा,
एउटा साची राखौ जस्तो लाग्ने मनमोहक दृश्य छोडेर!
म भने जहाको त्यहि अडिएको छु ,
ब्याट्री सकिएर बन्द हुन नसकेको क्यामेराको लेन्स जसरी!
न्यु योर्क

Wonderland-Into the Woods

Wonderland- Into the Woods
By Sahadev Poudel
New York City
The evening was silent and the trees were calm. The light of city created mysterious cloud over our head. Everyone was so attentive but sometimes the irritating musical sound of the helicopter made us to look in the sky. The helicopter was just roaming near the cloud with flashlight.
It’s was late evening just after 8pm. The kids were laughing and tremendously having fun. The parents were watching their kids’ wonder face. We were all clapping; perhaps the birds of the park were also enjoying it.
Few hours earlier, there was a long line and the waitlist was even longer. Some people simply wanted to have a lifetime experiment. They ate lunch while standing. The live saxophone music played by a group of musicians animated all day.
Around 7:30pm the door opened and hundreds of people lined up to live with fairy tales. They slowly moved to the Delacorte Theatre. Inside the theatre, there was a huge set made by woods, several spotlights were beaming and tall green trees were swinging. Remarkably, the giant stage gradually became the palace of Cinderella, Giant, Wolfe, Witch, Prince, Rapunzel, Beanstalk and several other characters.
20120820-181309.jpgNow you should know what I am talking about. Yes, I am talking about the musical “Into the Woods”. Finally, I had an opportunity to watch the play at Delacorte Theatre in Central Park.
After 3 hours of wow, abundant, interesting, amazing and wonder expression, about 1900 audience returned their home. When I went to the bed I wish, I could have a dream and meet all these fairytale characters and go into the woods.
Shakespeare in the Park is the emblem of the Central Park. The Public Theatre founder Joseph Paap established the Shakespeare in the Park tradition in 1960. Everyone who visits New York City or lives in New York City during summer wants to be the part of this tradition.
And I am so happy and proud to a part of that tradition and hope to continue next year


How my photo blog became a story for The New York Times

How my photo blog became a story for The New York Times

Queens, Jackson Heights is one of the most diverse cities of United States. If you walk around the area, mostly you will encounter with Nepali, Bangladeshi, Tibetan, Pakistani and Indian nationalities. You can hear all different languages and smell basmati rice, chicken tikka masala, biriyani and momos .Sometimes you can listen different songs, watch dance and diverse cultural events. Along with these beauties if you look around the street corner, sidewalk, wall, or the bottom of the trees you will notice red marks on it. You might wonder what that is. And if someone told you that is the marks of paan, you will feel disgusting and abhorrence the bad behavior. (What is paan? Read here)

I wanted to draw attention and create awareness among us not to spit on the floor and side walk. I want to make the Jackson Heights clean and healthy. So one day in July, I took some photographs of the paan Stain Street and Pedestrian Plaza and published a photo blog “Let’s Make Jackson Heights Betel Spit Free Area” on Sahadevision. I shared blog to my Facebook friends and Twitter followers. I also tagged and mentioned to journalists, news organizations and city members.

Finally a freelance journalist Nicholas Hirshon liked the story idea and here comes the article- “On Jackson Heights Sidewalks, a Treat’s Messy Aftermath”

Now I believe in action. I hope Sanitation Department would put sign around the Jackson Heights in Hindi, Bangladeshi or Urdu languages saying “Do not Spit Paan on the floor” or give fine to the person who spit on the floor. I hope community organizations would organize cleaning campaign to remove the stain.

Paan stain and filthy smell shouldn’t be Jackson Heights’s identity. Jackson Heights should be recognizing for South Asian foods, sari, jewelry and culture. And of course I want to hear and greet Namaste, Salam Alaikum, Kemon Achho to everyone.

Thanks to The New York Times and Nicholas Hirson for brining paan issue at front.
By Sahadev Poudel
New York

न्यु योर्कमा कबि एबं गीतकार बसन्त चौधरीको “मेघा-ई बुक” (नेपाली र हिन्दी कविता संग्रह)लोकार्पण


Basanta Chaudhary in New York, a set on Flickr.

न्यु योर्कमा अगस्ट १२,आईतबार आयोजित दुई छुट्टा छुट्टै साहित्यिक कार्यक्रममा उद्योगपति ,कबि एबं गीतकार बसन्त चौधरीका दुई कृतिहरु “मेघा-ई बुक” (नेपाली र हिन्दी कविता संग्रह) र “मेरा डायरीको पानाहरु”-कविता संग्रह लोकार्पण गरियो|अन्तरास्ट्रिय नेपाली साहित्य समाज(अनेसास) केन्द्रीय कमिटिले मार्कोपोलो पानी जहाज अन्तर्गतको जेवल्स पानी जहाज भित्र आयोजना गरेको “मेघाको लोकार्पण तथा सम्मान समारोह”मा करिब १०० जना आमन्त्रित साहित्य सर्जक एब अनुरागीहरुको माझमा संयुक्त राष्ट्र संघका लागी नेपाली स्थायी प्रतिनिधि महामहिम श्री ज्ञानचन्द्र आचार्यले बिमोचन गर्नु भएको थियो| जहाज भित्र बसेर ईस्ट रिभर र स्ट्याचु अफ लिबर्टी घुम्दै ,म्यानहटन शहर अबलोकन गर्दै संम्पन भएको कार्यक्रम एकदमै नौलो र रोमान्चक थियो|कार्यक्रममा सहभागी हुन भर्जिनिया बाट अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुबेदी,अनेसास ट्रस्टी सीता पाण्डे.अनेसास डिसी च्याप्टर अध्यक्ष प्रकाश नेपाल ,कबि हेमन्त श्रेष्ठ ,नारायण अधिकारी लगायत आउनु भएको थियो|उपस्थित सम्पूर्ण सहभागीहरुलाई कबि चौधरीको “मेघा ई-बुक ” उपहार स्वरूप प्रदान गरिएको थियो| कार्यक्रम अन्तरास्ट्रिय नेपाली साहित्य समाजकी अध्यक्ष गीता खत्रीको सभापतित्वमा सम्पन्न भएको थियो|

सृजनाका यात्राहरुमा कबि एबं गीतकार बसन्त चौधरीको एकल प्रस्तुति(फोटोहरु)


न्यु योर्कमा बिगत तिन बर्ष देखि हरेक महिना आयोजना हुने “सृजनाका यात्राहरु”मा गीतकार बसन्त चौधरीको एकल रचना बाचन र उहाको कविता कृति “मेरो डायरीका पानाहरु” बिमोचन गरियो| ज्याक्सन हाइट्समा अबस्थित हिमालयन याक रेस्टुरेन्टमा आयोजित कार्यक्रममा साहित्यकार चुडा बसन्त लम्सालले गीतकार चौधरीको कृति बिमोचन गर्नु भएको थियो|कृति बिमोचन पश्चात कबि चौधरीले करिब एक घण्टा आफ्ना बिबिध रचनाहरु पाठ गर्नु भयो|उहालाई रचना वाचनमा गीता पन्थ र सहदेब पौडेलले सघाएका थिए|कबि चौधरीको एकल कविता बाचन पछी अन्य दश सर्जकहरुले आआफ्नो गीत,गज़ल,कथा एब कविताहरु प्रस्तुत गर्नु भएको थियो|रचना बाचन गर्नु हुने हरुमा गोबिन्द कोईराला,गगन बिरही,हरि बहादुर थापा,माधब पराजुली,चन्द्र खतिवडा ,नर्बदा छेत्री,बुद्द चेम्जोंग,सीता पाण्डे ,संयम सेरतेक,र चुडा बसन्त लम्साल हुनुहुन्थ्यो|बाचित सम्पूर्ण रचनाहरु माथि साहित्यकार चुडा बसन्त लम्सालले संछिप्त टिप्पणी गर्नु भएको थियो|कार्यक्रमको संयोजन गीता पन्थ,मणी बांग्देल र विकास बिस्टले गर्नु भएको थियो भने कार्यक्रम सहदेव पौडेल र सीता खरेलले संचालन गर्नु भएको थियो|र अन्त्यमा उपस्थित सम्पूर्ण सर्जकहरुलाई कबि बसन्त चौधरीको कृति “मेरो डायरीका पानाहरु “उपहार स्वरूप प्रदान गरिएको थियो|
Photos By Sahadev Poudel

We are American, We are Sikh, We are One

“We are American, We are Sikh, We are One.” In the memory of temple shooting victims many New Yorkers gathered together at Union Square and prayed. Many Muslim, Buddhist, Hindu, Christian and Jews brother and sister were there to show their support, love and compassion to all Sikh Family.
New York City always stands together!
Photos by Sahadev

गाईजात्रा बिशेष: न्यु योर्कमा छौं त के भो र!

गाईजात्रा बिशेष: न्यु योर्कमा छौं त के भो र!

न्यु योर्कमा छौं त के भो र!
पान खाएर सडक सडकमा प्याच्च थुक्न जानेकै छौं ,
राष्ट्रिय गानलाई टेलिफोनको रिंग टन बनाएर राष्ट्रियता देखाएकै छौं
एकअर्कालाई जातियताको आधारमा फेसबुक मार्फत पछारेकै छौं
न्यु योर्कमा छौं त के भो र!

अरुलाई भलो हुने गर्नु केहि छैन आफुलाई समाजसेबी ठानेकै छौं,
ताई न तुईको लेख्नु छ आफुलाई साहित्यकार ठानेकै छौं..अझै बरिस्ठ!
दर्जनौ संघ संस्था खोलेर आफुलाई झनै अदक्ष बनाएकै छौं ..अझै बरिस्ठ!
न्यु योर्कमा छौ त के भो र!

आफ्नो नाक कोटयाउदै अर्कोले के खायो भनेर सुँघेर हिडेकै छौं
ज्याक्सन हाइट्समा बसेर नेपाली राजनीतिको गफ दिएकै छौं
आफुले गर्नु केहि छैन देश खत्तम भो भन्दै नेतालाई गाली गरेकै छौं
अनि न्यु योर्कको मेयर को हो भनेर सोध्यो .ट्वा परेर हेरेकै छौं ..
न्यु योर्कमै छौं त के भो र!

By Sahadev Poudel
New York City

Photo Courtesy:

“रेडियो छाप सलाई”ले कोरेको उपन्यासको नया पाटो

“रेडियो छाप सलाई”ले कोरेको उपन्यासको नया पाटो
सहदेव पौडेल
न्यु योर्क

भग्नावशेष जस्तो देखिने सिंहदरबार र धमिलो शहिद गेट कल्याण गौतमले लेख्नु भएको उपन्यास “रेडियो छाप सलाई” को आवरणले एउटा पुरानो काल खण्डको झझल्को दिन्छ भने कभरकै पछिल्लो पन्नामा प्यान्टको खल्तीमा हात हालेर तपाईलाई एक टकले हेरी रहेका लेखक एबं धेरै श्रोताहरुको डियर कल्याणको रंगीन उजेलो तस्बीरले भने बर्तमान दर्शाउछ|आवरण जस्तो छ “रेडियो छाप सलाई”को कथा पनि त्यस्तै नै छ |एउटा कालो काल खण्डबाट सुरु हुन्छ रेडियोको कथा र रेडियो संग जोडिएका सयौका कथाहरु जसलाई तपाई हामीले चिनेका छौ,सुनेका छौ र सम्भबत:देखेका र भोगेका पनि छौ|कति कथाहरु कहिले रगत जस्तो रातो र कहिले कर्फ्यु जस्तो कालो बनेर तपाई हाम्रो आँखा आउछन पनि |

जब मेरो हातमा यो उपन्यास पर्यो खण्ड एक मा “ईतिहासको उत्खनन” पढ्दै गर्दा जिबन्त उपन्यासको एउटा पात्र प्रवेश गरे झैँ लाग्यो तर क्रमस: कथामा मैले चिनेको पात्र र एउटा अर्को काल्पनिक पात्रको प्रवेश भयो त्यस पछी आउने धेरै कथा र घटना परिवेशले कुनै ईतिहास नै पढे जस्तो लाग्यो | विक्रम सम्बत १९८९ बाट सुरु हुन्छ “रेडियो छाप सलाई”को यात्रा र बि.स.२०६८/६९ सम्मै आइपुग्छ|श्री ३ जुद्द शमशेर र राणा परिवारको कालो काल खण्ड हुदै रगतै रगतले लिपिएको १०/१२ बर्षको जनयुद्द , गाउ गाउमा पुगेको रेडियोको आवाज र केहि बर्ष अगाडी रेडियोमा आवाज दिने उमा सिंहको हत्या भए सम्मको जीबन समेटेको छ “रेडियो छाप सलाई”ले|सत्य घटनाहरुको पृष्ठ भूमी, त्यो घटनामा जोडिएका पात्रहरु र थोरै मात्र काल्पनिक पात्रहरुको जीवनको सेरो फेरोमा बुनिएको छ कथा|नेपालमा रेडियोको आगमन देखि आज सम्मको रेडियोको विकास,रेडियो क्षेत्रमा काम गर्नेहरुको कथा लाई आध्ययन अनुसन्धान गर्दै यथार्थपरक शैलीमा लेखिएकोले “रेडियो छाप सलाई”ले नेपाली उपन्यास छेत्रमा एउटा नया आगोको झिल्का पैदा गर्ने प्रयास गरेको छ|धेरै पाठकहरुलाई यो एउटा रोचक “इतिकथा” जस्तो लाग्न सक्छ किन भने यसमा ईतिहास छ र ईतिहास भित्र मेलवा देबी ,मास्टर रत्नदास प्रकाश ,महान शहिदहरु लगायत नेपाली राजनीतिका प्रखर नेताहरुको कथा पनि छ|

नेपालमा रेडियोको प्रवेश देखि रेडियो स्टेसनको विकास,एफ.एम सामुदायिक रेडियो, र अहिले गाऊ गाऊ पुगेको रेडियोको यात्रा,रेडियो स्टेसनमा अहोरात्र काम गर्नेहरुको समर्पण सलाम गर्न लायक छ|कुनै समय एउटा रेडियो सेट किन्न सरकारको अनुमति लिनु पर्थ्यो, केवल राजा महाराजले मात्र रेडियो राख्न पाउथे तर आज करिब ८०/९० बर्ष पछी त्यहि नेपाल दक्षीण एशियामा सबै भन्दा पहिला सामुदयिक एफ.एम रेडियो स्थापना गर्ने देशको रुपमा परिचित छ ,दुर्गम गाउ देखि शहर बजार सबै तिर सयौको संख्यामा रेडियो स्टेसनहरु पुगेको छ| कसरी पुगे रेडियो गाउ गाउमा “रेडियो छाप सलाई”ले केहि उजेलो पार्छ यो यात्रालाई|

डियर कल्याण आफैमा एक कुशल रेडियो कर्मी हुन|नेपाली एफ.एम रेडियोमा धेरै प्रेमकथा वाचन गर्ने डियर कल्याण सम्भबत: एकमात्र हुन|उहाको कथा बाचक व्यक्तित्व यो उपन्यासमा झल्किन्छ|जसरि रेडियोमा सरल शब्दहरु प्रयोग गरिन्छ त्यसरी नै यो उपन्यास पनि सरल शब्दहरुले कोरिएको छ|कुनै एउटा कथा ले भरिएको छैन यी पृष्ठहरु|थुप्रै पात्रहरुको जिबनको कुनै एक क्षण, एक दिन वा बिबिध बर्षका अनेक पाटोहरु छन्|केहि सामान्य भाषा गत त्रुटिहरु भेटे मैले|आशा छ यी त्रुटिहरु तेस्रो संस्करणमा सच्चिएर आउने नै छ|उपन्यासकारले भने अनुसार “बि.स.२००७ सालको क्रान्तिमा रेडियोको प्रयोग कसरी भयो भन्ने कुरा चित्रण गर्दै गृहमन्त्री बनेका वि.पी.कोईरालाले चुरोट पिउदा प्रयोग गरेको सलाईलाई काल्पनिक नाम दिएर उपन्यास “रेडियो छाप सलाई” राखिएको हो|”रेडियो छाप सलाई” समयको प्रतिबिम्ब हो| ईतिहास देखि आज सम्म रेडियो छाप सलाई कसै न कसैले कोरी रहेको छ|सलाई आफैमा एक अमुक पात्र भएर यात्रा गरेको छ उपन्यासमा|

यो उपन्यास रेडियोको ईतिहासको बारेमा जान्न चाहने र रेडियोमा काम गर्नेहरु लाई बढी मन पर्न सक्छ| रेडियोकर्मीहरुले भने आफुलाई उपन्यासका कथांकहरुमा प्रस्ट देख्नु हुने छ| एम.के पब्लिसर्स एण्ड डीस्टिब्युटर्स,काठमाडौँले प्रकाशन गरेको पुस्तकको आवरण टाइम्स क्रिएसनले गरेको हो|३७० पृष्ठ लामो र मोटो पुस्तकको मूल्य अमेरिकाको लागी $२० राखिएको छ भने नेपालमा यसको मूल्य ३५० रुपैया छ|उपन्यासको अहिले सम्म दोस्रो संस्करण प्रकाशन भईसकेको छ भने तेस्रो संस्करण प्रकासोंमुख छ|लेखकले यो पुस्तक संजना,साम्भवी र आख्यानलाई समर्पण गन्रु भएको छ| परम्परागत नेपाली उपन्यास भन्दा फरक, केहि यथार्थ जस्तो देखिने ,केहि ईतिहासको बारेमा पनि जानिने र अहिले सम्म रेडियोको बिकाशको कथा आख्यानको रुपमा अहिले सम्म केहि पढ्नु भएको छैन भने “रेडियो छाप सलाई”ले कोरेको उपन्यासले तपाईलाई केहि उजेलो भने अबस्य दिने छ|