न्यु योर्कमा कबि एबं गीतकार बसन्त चौधरीको “मेघा-ई बुक” (नेपाली र हिन्दी कविता संग्रह)लोकार्पण

IMG_2095IMG_1960IMG_2036IMG_2073IMG_2030IMG_2029
IMG_2022IMG_2006IMG_2086IMG_2009IMG_2014IMG_2105
IMG_2017IMG_2101IMG_2012IMG_2011IMG_2018IMG_2033
IMG_2035IMG_2002IMG_2100IMG_2098IMG_2097IMG_2096

Basanta Chaudhary in New York, a set on Flickr.

न्यु योर्कमा अगस्ट १२,आईतबार आयोजित दुई छुट्टा छुट्टै साहित्यिक कार्यक्रममा उद्योगपति ,कबि एबं गीतकार बसन्त चौधरीका दुई कृतिहरु “मेघा-ई बुक” (नेपाली र हिन्दी कविता संग्रह) र “मेरा डायरीको पानाहरु”-कविता संग्रह लोकार्पण गरियो|अन्तरास्ट्रिय नेपाली साहित्य समाज(अनेसास) केन्द्रीय कमिटिले मार्कोपोलो पानी जहाज अन्तर्गतको जेवल्स पानी जहाज भित्र आयोजना गरेको “मेघाको लोकार्पण तथा सम्मान समारोह”मा करिब १०० जना आमन्त्रित साहित्य सर्जक एब अनुरागीहरुको माझमा संयुक्त राष्ट्र संघका लागी नेपाली स्थायी प्रतिनिधि महामहिम श्री ज्ञानचन्द्र आचार्यले बिमोचन गर्नु भएको थियो| जहाज भित्र बसेर ईस्ट रिभर र स्ट्याचु अफ लिबर्टी घुम्दै ,म्यानहटन शहर अबलोकन गर्दै संम्पन भएको कार्यक्रम एकदमै नौलो र रोमान्चक थियो|कार्यक्रममा सहभागी हुन भर्जिनिया बाट अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुबेदी,अनेसास ट्रस्टी सीता पाण्डे.अनेसास डिसी च्याप्टर अध्यक्ष प्रकाश नेपाल ,कबि हेमन्त श्रेष्ठ ,नारायण अधिकारी लगायत आउनु भएको थियो|उपस्थित सम्पूर्ण सहभागीहरुलाई कबि चौधरीको “मेघा ई-बुक ” उपहार स्वरूप प्रदान गरिएको थियो| कार्यक्रम अन्तरास्ट्रिय नेपाली साहित्य समाजकी अध्यक्ष गीता खत्रीको सभापतित्वमा सम्पन्न भएको थियो|

Advertisements

One thought on “न्यु योर्कमा कबि एबं गीतकार बसन्त चौधरीको “मेघा-ई बुक” (नेपाली र हिन्दी कविता संग्रह)लोकार्पण

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s