Monthly Archives: April 2013

शुभकामना-नयाँ वर्ष २०७० को-​ फलोस फुलोस नझरोस ​

 शुभकामना-नयाँ वर्ष २०७०  को-​ फलोस फुलोस नझरोस ​

विशेष गरेर नेपाल बाहिर बस्नेहरुको दैनिकी बिक्रम सम्बतको पात्रो अनुसार चल्दैन। कतिलाई त आज कति गते हो भन्ने पनि थाहा हुदैन तथापि धेरै जसो चाड पर्वहरु मनाउनको लागि हामी यही पात्रोको भर पर्छौं। बिक्रम सम्बत भोलि देखि २०७० सालको हुँदै छ।नयाँ वर्ष २०७० को ​सबैलाई उर्जाशील शुभकामना!