अन्तरास्ट्रिय नेपाली साहित्य समाजले न्युयोर्कमा मनायो २०० औं भानु जयन्ती( तस्बिरहरु)

IMG_0645IMG_0626IMG_0619IMG_0615IMG_0605IMG_0603
IMG_0598IMG_0597IMG_0592IMG_0588IMG_0587IMG_0583
IMG_0580IMG_0565IMG_0561IMG_0559IMG_0552IMG_0549
IMG_0545IMG_0543IMG_0539IMG_0533IMG_0530IMG_0526

अन्तरास्ट्रिय नेपाली साहित्य समाजले न्युयोर्कमा मनायो २०० औं भानु जयन्ती( तस्बिरहरु)
अन्तरास्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले आफ्नू साधारण सभा सँगै आदि कवि भानु भक्त आचार्यको २०० औँ जन्म जयन्ति मनाएको छ। कार्यक्रममा प्रमुख अतिथि कवि तुलसीदिवस, संयुक्त राष्ट्र संघका उपमाहासचिब ज्ञानचन्द्र आचार्य, होमनाथ सुबेदी, कमला ओली, पदम विश्वकर्मा, डा. तारा निरौला, रेणु शर्मा सापकोटा, ज्योति पौडेल, खेम भट्टचन र सिता खरेलले भानु भक्त आचार्य,नेपाली साहित्य, र अनेसास सम्बन्धी आनु विचारहरू राख्नु भएको थियो भने कबिहरु तुलसी दिवस, होमनाथ सुबेदी, विनोद रोका, प्रकाश नेपाल, मनु लोहोरुङ राई, गीता पन्थ, विकास विष्ट, सहदेब पौडेल, मिना श्रेष्ठ, कुन्ता थापा, परिता राजभन्डारी, शिव लामिछाने, पदम विश्वकर्मा, किसानसिंह धामी, शान्ता घिमिरे, बुद्ध चेम्जोङ, नारायण अधिकारी, किरण काफ्ले, सुनिता शर्मा र सकुन्तला ज्ञवालीले आ-आफ्नू रचनाहरू वाचन गर्नु भएको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s