पानीको पाहाड

तालको पानी जस्तो,
सानै स्पर्शले पनि तरंगीत हुन्छु,
निस्सासिन्छु र लाग्छ,
खोला बनेर बँगु,
वा नदी जस्तो जुर्मुराँउ,
कि त आकाशै ओडेर संसार डुल्ने सागर झैँ बनुँ
वा गहिराई छुन सक्ने समुन्द्र !
यस्तै ईच्छाहरुले उकुश मुकुश हुन्छु
र बन्न मन लाग्छ
गाउँ बस्ति बगाउने बहुला भेल र बाढी,
तर अफ़सोस
पानीको पाहाडले घेरिएको म बर्षौं देखि खडेरीको भुमरीमा रुमल्लिरेछु ।
***********************************
सहदेव पौडेल
न्यु योर्क
saha
Photo by Ashok Pant

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s