यु.एस.नेपाल चेम्बर अफ कमर्स र नेपाल घरेलु तथा साना उद्योग महासंघ बिच आपसी संझौता

IMG_2599IMG_2705IMG_2602IMG_2603IMG_2605IMG_2608
IMG_2610IMG_2623IMG_2630IMG_2632IMG_2639IMG_2668
IMG_2669IMG_2671IMG_2679IMG_2683IMG_2600IMG_2575
IMG_2576IMG_2591IMG_2592IMG_2595IMG_2597

यु.एस.नेपाल चेम्बर अफ कमर्स र नेपाल घरेलु तथा साना उद्योग महासंघ बिच आपसी सम्झौता

अमेरिकाको भ्रमणमा रहेका नेपाल घरेलु तथा साना उद्योग महासंघका प्रतिनिधि र यु. एस . नेपाल चेम्बर अफ कमर्स बिच आपसी सहकार्यको लागि एक सम्झौता
सम्पन्न भएको छ। नेपालका उत्पादनहरुलाई अमेरिकामा प्रबर्दन गर्न अमेरिकामा रहेका नेपाली ब्यबसायीहरुले गर्न सक्ने आपसी सहयोग र सहकार्यको बारेमा दुवै समूहका प्रतिनिधिहरू बिच अगष्ट १ बिहीबारको दिन नेपलीज इण्डियन रेस्टुरेन्ट ,रिजवुडमा छलफल भएको थियो। छलफलमा महासंघका अध्यक्ष सुरेश प्रधान,वरिष्ठ उपाध्यक्ष श्याम प्रसाद गिरी,महासचिव विष्णु बहादुर लुइंटेल, सचिव डम्बर रेग्मी र महिला समितिकी चेयर शोभा गुरुङ र युस नेपाल चेम्बर अफ कमर्सको तर्फबाट अध्यक्ष मोहन ज्ञवाली, उपाध्यक्ष वेद प्रसाद खरेल ,महासचिव प्रकाश थापा , ब्यबसायी रवि किरण कोइराला ,सरोज श्रेष्ठ लगायत वरिष्ठ लोक गायक तथा अमेरिकाका महा वाणिज्य दुत प्रेम राजा महत र डा. तारा निरौलाले आआफ़्नु विचारहरू राख्नु भएको थियो। नेपाली ब्यबसायी प्रतिनिधिहरूको संयोजन होमराज आचार्यले गर्नु भएको थियो।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s