अक्टोबर महिनाको सृजनाका यात्राहरुको कार्यक्रम (तस्बिर)

IMG_8658IMG_8657IMG_8654_MG_8687_MG_8686_MG_8681
_MG_8663_MG_8661_MG_8642_MG_8621_MG_8615_MG_8613
_MG_8610_MG_8609#ArtPhotography #Mask #DSLr #insta_MG_8603

न्यु योर्कमा हरेक महिनाको पहिलो आइतबार आयोजना हुने साहित्य सृजनाको कार्यक्रम सृजनाका यात्राहरुको अक्टोबर महिनाको शृंखला अक्टोबर ६,आइतबारका दिन मालिङ्गो रेस्टुरेन्टमा बोस्टनबाट आउनु भएकी कवि दिपा राई पुनको एकल प्रस्तुतिको साथमा सम्पन्न भयो। दीपा राई पुन लाई कविता वाचनमा मणी बाङ्देल, मनु लोहोरुङ र आचार्य प्रभाले सघाउनु भएको थियो।

कार्यक्रमको दोस्रो चरणमा छिरिङ् तोक्पे लामा,ममता कर्माचार्य,किशन सिंह धामी, रामचन्द्र थापा, शकुन्तला ज्ञंवाली, केशव आचार्य , अनु शाह, आचार्य प्रभा, आशिष लुइंटेल , विकास विष्ट,मणी बाङ्देल,सहदेव पौडेल, हरि बहादुर थापा, मनु लोहोरुङ,कल्याण गौतम, जित गुरुङ, प्रतिमा लामिछाने, र सुनिता शर्माले आआफ्नो सृजनाहरू सुनाउनु भएको थियो।

कार्यक्रम मणी बाङ्ग्देल र सहदेव पौडेलले सञ्चालन गर्नु भएको थियो। सृजनाका यात्राहरुको अर्को कार्यक्रम नोभेम्बर महिनाको पहिलो आइतबार हुने छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s