A Nepali Face in the Humans of New York

नेपालमा सिविल इन्जिनियरको रूपमा काम ​गर्दै  सडक, पुल बनाएर हिड्ने एक नेपालीले सन् २००४ मा इन्डोनेसियामा आएको  सुनामी पछि उक्त सरकारी काम छोडेर संयुक्त राष्ट्रसंघमा जोडिएर इन्डोनेसियामा मात्रै ३८० स्कुल बनाउन सहयोग गरे। त्यसपछि हैटीमा आएको भूकम्प पछि छानो र छाप्रो बनाउन हैटी गए। अहिले उनी Greece मा UNHCR ( United Nations High Commissioner for Refugees, also known as the UN Refugee Agency) मा रिफ्युजीहरुको  आत्मा सम्मान गर्दै उनीहरूको लागि क्याम्प बनाउछन ।

यस्ता सहयोगी मनका नेपालीको तस्बिर फेसबुकको सर्वाधिक चर्चित पेज Humans Of New York  (HONY) मा प्रकाशित भएको छ। यो पेजको निर्माण फोटोग्राफर Brandon Stanton ले गरेको हुन। Brandon ले लिएको  जुन उक्त तस्विर  HONY को पेजमा  प्रकाशित भएको २० घण्टामा ३ लाख २० हजार भन्दा बढी लाइक प्राप्त भएको

लगभग २३ हजार पटक सेयर भएको छ भने अनगिन्ती कमेन्टले  स्वागत गरिएको छ।
उक्त पोष्ट ट्वीटरमा यो ब्लग लेख्दा सम्म ४५५ पटक रिट्विट भएको छ।

“I used to work as civil engineer in Nepal. I worked on government projects: bridges, roads, things like that. But I…

Posted by Humans of New York on Sunday, October 4, 2015

र Shereen Zall ले लेख्नु भएको सर्वाधिक मन पराइएको कमेन्ट यस्तो छ “A lot of humans but little humanity in this world thank you HONY for showing us how caring this man is!! I’m sure refugees are really thankful for you 🙂  your an angel on earth! Thank you from the bottom of my heart.”

​नेपालीमा सामान्य अनुवाद,​

” यो संसारमा धेरै मान्छेहरू तर थोरै मानबियता छ , धन्यवाद हुमेन्स अफ न्यु योर्क हामीलाई यी मान्छे कत्ति ख्याल गर्ने रहेछन् भनेर देखाएकोमा। मलाई लाग्छ रिफ्युजीहरु धेरै धन्य छन् 🙂  तिमि यो धर्तीको एक एन्जेल हो। मेरो भित्री मन देखि धन्यवाद।”

​यस्ता सहृदयी नेपाली को होलान चिन्नु भएको छ भने भन्नु होला।
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s