Monthly Archives: November 2014

Our Ads for Doritos Crash The Super Bowl (WATCH NOW-RATE NOW)

Who knows our Ads could be in Semifinalists list! check it out and see yourself if its worthy. I’m talking about Doritos ‪#‎CrashTheSuperBowl‬
Watch, rate and share you can still help us to promote our work.
Semifinalists list would be out by next week.
and here are two links.
Open, play and Rate Now
Our Ads for Doritos  Crash The Super Bowl
Crash The Super Bowl के हो?
हरेक बर्ष Super Bowl को हाफ टाईमको अबधिमा बिभिन्न बिज्ञापनहरु प्रसारण हुने गर्छ। त्यस्तैमा Doritos ले पनि आफ्नु फ्यानहरुको सहभागितामा रमाइलो बिज्ञापन बनाउन अनुरोध गर्छ। र उत्कृष्ट बिज्ञापनले एक मिलियन डलर जित्नुका साथै युनिभर्सल स्टुडियोमा काम पनि पाउछ। Doritos को बिज्ञापनहरुले  हरेक बर्ष धेरैको मन जित्ने गर्छ। यो बर्ष पनि थुप्रै फ्यानहरुको बिचमा हामी( सहदेव पौडेल, अशोक पन्त, र हरी लामिछाने)ले दुई वोटा बिज्ञापनहरु प्रतिस्पर्धाको लागि पठाएका छौँ।
यो तलको लिंकमा गएर बिज्ञापन हेर्नु पर्छ। भिडियोको छेउमा RATE NOW लेखेको देख्नु हुन्छ। यहाँ ५ स्टारमा क्लिक गर्ने, फेसबुकको Authorize माग्छ OK भन्ने।
https://crashthesuperbowl.doritos.com/gallery/submission/1956?filter=
आफुले भोट गरि सके पछि फेसबुकमा शेयर गर्ने र साथी भाईलाई भन्ने।
थुप्रै प्रश्नको उत्तर यहाँ पनि पाउन सकिन्छ
https://s3.amazonaws.com/ctsb-production/footer/CTSB+FAQ.pdf