Category Archives: Photos/Videos

Collection of Photos and Video

Oculus-One more reason to go to the World Trade Center(Photos)

Is it wings? Is it bones? No its Oculus and Oculus’ visual pureness captures everyone’s attention. 
After 12 years, a new transit station has opened at the World Trade Center. I recently went there to take photos and feel the grandness.


First I lost—which was good. I tried to look around and take photos using my iPhone 5s.


Do you know how much it cost to build? $4 billion (public money).
Do you know who designed Oculus? Spanish architect Santiago Calatrava.


Do you know how to reach there? Take E train to World Trade Center station or R to Corltland Street Station or PATH Train


Walking around the World Trade Center, I always feel some kind of silence. Inside Oculus, there’s silence, there peace and there’s beauty.


Imgaes taken/edited and posted directly from iPhone 5s.

©Sahadevision

९ तल्ले धरहराको ९ थरी तस्बिर

९  तल्ले धरहराको ९ थरी तस्बिर

धरहरा हाम्रो देशको धरोहर थियो।यो हाम्रो इतिहास पनि हो। अहिलेको विनाशकारी भूकम्पमा परि धरहरा ​सँगै अरू थुप्रै पुरातात्विक महत्वका मठ मन्दिर, देवी देवताक मुर्तिहरु ​ध्वस्त​ हुनुका साथै हजारौको ज्यान गएको छ।यो प्रलय अस्थायी हो,जो मरेर गए उनीहरू फर्की आउदैन् तर उनीहरूको आत्माको चिर शान्तिको कामना गर्दै , घाईतेहरुको शीघ्र स्वस्थलाभको कामना गर्दै, मन बलियो बनाउदै हामी सबै मठ मन्दिर र गाउँ सहरको पुनर्निर्माणमा जुट्ने छौँ र हामी फेरी उठाउने छौँ धरहरालाई जसरि हाम्रो पुस्ताले उठाएका थिए।

​ यदि यसो गर्न सके मात्र मरेर जाने र अहिले हुर्कदै गरेका र आउदै गरेक नयाँ पुस्ता प्रति हाम्रो सम्मान हुने छ।

कस्तो थियो त् धरहरा ? मैले अनलाइनमा खोजेर जम्मा पारेको ९ थरी तस्बिरहरुमा यस्तो देखिन्थ्यो धरहरा।
यी तस्बिरहरुको कपीराइट सम्बन्धित संस्था वा फोटो ग्राफरहरुमा सुरक्षित छ।

​यी तस्बिरहरु जानकारीको लागि मात्र यहाँ प्रस्तुत गरिएको हो।धरहराको बारेमा  तपाईँको केहि सम्झना भए कमेन्टमा लेख्नु होला।
Sahadev Poudel
E1012B90-F307-4523-9BAE-98C11965AF7F
यो तस्बिर मैले २०१२ मा काठमाडौँ घुम्दा खिँचेको हुँ। सम्भबत यो नै एउटा फोटो भेटे मैले धरहराको आँफैले लिएको।
taleju plus dharahara
​यो तस्बिर https://sajha.com/sajha/html/index.cfm?StartRow=41&PageNum=1&threadid=62176 साइटमा फेला परेको हो।​
Dharahara-201x300
​यो तस्बिर http://ghalegroup.com/blog/protect-bhimsen-tower-dharahara साइटमा फेला परेको हो।​
Dharahara_Pre earthquake
​यो तस्बिर ​ http://oldnepalpicture.blogspot.com/2011/12/old-dharahara-before-1990s-earthquake.html साइटमा फेला परेको हो।
nepal-earthquake-dharahara-tower-kathmandu-october-25-2014
Dharahara Tower in Kathmandu on Oct. 25, 2014. Published on Time Courtesy of DigitalGlobe
dharaharaaftereartquack
​यो तस्बिर http://kathmandu.im/dharahara/ साइटमा फेला परेको हो।​
BN-IB939_inepal_F_20150425043244
​यो तस्बिर http://www.alltrendsblog.com/tag/dharahara/ साइटमा फेला परेको हो।​
CDcGWVTXIAAmu6W
​यो तस्बिर http://buildingresearch.com.np/news_events/1934_nepal_bihar_eq/news_events_1.php साइटमा फेला परेको हो।​
3becc177f10dcc544114bdc67282ee7f_L
​यो तस्बिर http://www.myrepublica.com/society/item/20118-6-of-a-family-die-in-dharahara-collapse.html साइटमा फेला परेको हो।​

यो वर्ष पनि

 

यो वर्ष पनि,
बिदा मनाउन घर हिडेकाहरु घर पुगेनन्,
स्कुल गएकाहरु फर्केनन्,
परदेशिएकाहरु फिरेनन्​!​

यो बर्ष पनि,
देशको अशान्ति बाट टाढिएर
अप्ठेरो बाटो हुँदै,
सपनाको फेरी चढेर,
खुल्ला आकाशको खोजीमा हिडेकाहरु,
सागर बिचमै डुबे।
किनारामा पुग्न नपाउदै,
धेरैको जहाज़ डुब्यो।

यो बर्ष पनि,
देश हरायो,
परिवेश हरायो,
बम, बारुद,र गोलीको
भुङ्ग्रोमा सर्वस्व खरानी भयो।
बलात्कार र हिंसाका रगत
यो वर्ष पनि लत्पतियो,
रङ्ग, जात, र धर्मको​ रगत
यो वर्ष पनि ​पोतियो,
​अनेक अनेक शिर्षकहरुमा
यो वर्ष पनि थुप्रै हामीहरू बेअर्थ
मरी रह्यौं..मरी रह्यौं..
****

सहदेव पौडेल
न्युयोर्क
डिसेम्बर २९,२०१४

 

 

/home/wpcom/public_html/wp-content/blogs.dir/a17/11876352/files/2014/12/img_5680.jpg

भिडियो कविता: चिसा रुखहरु 

कविता रचना/भिडियो :सहदेव पौडेल
कवितामा प्रस्तुत संगीत: डीप फरेस्ट

चिसा रुखहरु

January 14, 2011
चिसा रुखहरु

चिसा रुखहरु,

सडक किनारमा लस्करै लस्करै हिडी रहेछन,

“यतै कतै जरो गाड्न पाए नि हुन्थ्यो नि,”

सुसाउछन रुखहरु!

छरपस्टिएका हाँगाहरु

जिन्ग्रिंग परेको स्वरूप,

पातहरु छैन,

चरा चुरुन्गिका बासहरु छैन,

चिसा रुखहरु

ठिंग उभिएर लस्करै हिडी रहेछन!

छाया बन्नु,

माया पाउनु,

अर्कै ऋतुको कथा होला!

चिसा रुखहरु ,

जल्दैनन,

बल्दैनन,

बोल्दैनन रुखहरु

त्यसैले सायद कसैले

बुझ्दैनन् ..

कहिले होला

चिसा रुख हरुमा बशन्त आउने

र एउटा निलो आकाश मुनि,

हरियो चौरमा,

सुशेली काट्दै,

चरा चुरुंगी संग प्रीत साट्दै,

छहारी दिने दिन!

by Sahadev Poudel,

New York

तिम्रो र मेरो कथा- A Visual Poety

A Short visual poem story “TIMRO RA MERO KATHA”
This short Poem written by Sahadev Poudel and Presented by Haree Creationfilms / Sahadevision. All the footage capture from the IPHONE6 .
CAMERA/PHOTOGRAPS : HAREE LAMICHHANE / SAHADEV
DIRECTION : HAREE LAMICHHANE / SAHADEV
EDITED BY : HAREE LAMICHHANE
PRODUCED BY : HAREE CREATIONFILMS & SAHADEVISION
Some footage taken from New York Times , Daily News And other media outlets.
thank you for watching .
more information
http://www.hareelamichhane.com
https://www.facebook.com/hareelamichhane
http://sahadevision.com

तिम्रो र मेरो कथा

तिम्रो र मेरो कथा

(न्यु योर्क बाट बोस्टनमा गएर त्यहाँ आयोजित “सिर्जना उत्सब” मा सुनाएको कविता )

बोस्टन,
तिमीलाई लाग्ला,
म गगन चुम्बी भवनहरू हुँ,
२४सै घण्टा जाग्राम बस्ने उजेलो सहरको,
वाल स्ट्रिट वरपर सुकिला मुकिला लुगा लागाउने एक प्रतिशत हुँ!

तिमी सोचौंली,
म टाइम्स स्क्वाइरको रसरंगमा डुबुल्कि मार्ने ब्रोड बे को स्टार हुँ
सेन्ट्रल पार्कमा स्वतन्त्रताको चुम्बनमा लीन हुँदै,
ब्रुक्लिन ब्रिज, एम्पायर स्टेट बिल्डिंग ,
र लेडी लिबर्टी घुम्ने फिरन्ते वा
स्याक्स, बर्गड्रोफ गुडम्यान, वा ब्लॊमिङ्ग डेलमा
किनमेल गर्ने सेक्स एंड द सिटिका सेता पात्रहरु हुँ।

तिम्रो र मेरो कथा

तिमीलाई के थाहा? बोस्टन,
म त न्यूनतम ज्यालामा सपनाको जो हो गर्ने एक पहरेदार हुँ ,
महँगा महँगा रेस्टुरेन्टका बेञ्जनहरुको बासना सुङ्ग्दै
टेबुल टेबुलमा सेवा दिने बटलर हुँ!

सडक कुनाको ठेला पसलमा,
पानी, सोडा, चिकेन ओभर राइस र हट डगमा जीवन धकेल्दै,
अप टाउन, डाउन टाउन देखि एअरपोर्ट सम्म ट्याक्सीमा
सुन जस्तै ज्याला खोज्ने मै हुँ ।

हँसिला रसिला देखिने न्यु योर्कका सुन्दरीहरुको शृंगार हुँ म !

अग्ला अग्ला भवनहरुको कुनै कोठामा,
लाला बालाको स्याहार सम्भार गरी रहेको भेट्ने छौँ मलाई,
तिमीले सुने पढेको घरेलु कामदार माथिको,
यौन शोषणको समाचारको पीडक पात्र,
वा रङ्गको आधारमा ओम लेखेको झोलामा
खानतलासी गर्दै शंकास्पद नजरले हेर्ने,
र कहिले गो बयाक टु योर कन्ट्री मदर फरर भन्दै,
आँखा अगाडी बन्दुक तेर्साउदै ग्रोसरी स्टोरमा रगताम्य हुने मै हुँ

बोस्टन,
सायद फरक छैन होला
तिम्रो र मेरो कथा
किन भने
म पनि त तिमी जस्तै
बृदाश्रम जस्तै देखिने देशबाट
विदेशमा पलाउन सकिन्छ कि भनेर
डी भीको दयामा
एसाइलमको स्वीकृतिमा
मरुभूमिबाट ज्यान हत्केलामा राखेर
यो भवसागरमा प्रवेश गरेको एलियन हुँ !

हिड्दै छ पाइला मेट्दै छ- को म एक फगत प्रतिबिम्ब हुँ!

Photo/Words by Sahadev Poudel

New York

A Short Film

A story of a man who can  not travel to his homeland during festival. why? watch this short story.

Haree Creationfilms & Sahadevision Present
A Short Nepali Film Dashain Aayo
Story/Script/Direction: Sahadev Poudel
Director of Photography/Edit: Haree Lamichhane
Cast:
Sahadev Poudel
Shakuntala Gyawali
Purnalal Shrestha
Keshab Shahi
Ramesh Shakya
Haree Lamichhane
Pratima Lamichhane

A Short Film Be Happy

Haree Creation Films & Sahadevision presents
A short visual story “Be Happy”
Written by Sahadev Poudel
Edited by Haree Lamichhane
Created by Haree Lamichhane & Sahadev Poudel

Produced by
Haree Creations Films & Sahadevision

We worry about life,we work very hard to achieve happiness and sometimes we won’t realize floating happiness around us. “Be Happy” is trying to express in a philosophical way that happiness is around us, we just have to search for it and “Be Happy” what we have!

Written by Sahadev Poudel
Created by Haree Lamichhane & Sahadev Poudel
Music & Visual by Haree Lamichhane
Produced by
Haree Creation Films
Sahadevision
More info:
http://www.sahadevision.com
http://www.hareelamichhane.com

Coney Island is Cool

America’s one on the classic beaches Coney Island holds many unique traditions. Officially the beach is not open yet but the fun has just began at Luna Park.  I saw some constructions around there so I am sure there will be surprises for summer. One of the surprises is the new thunderbolt .

Until then let’s have a good time in Coney Island.

We can have fun in many ways in Coney Island because its cool.Here is some photos I captured in my recent Spring trip to Coney Island.

 

All photos by Sahadev Poudel
Taken by iPhone 5s.

20140414-123515.jpg

20140414-123531.jpg

20140414-123545.jpg

20140414-123613.jpg

20140414-123627.jpg

20140414-123640.jpg

20140414-123657.jpg

20140414-123715.jpg